बक्यौता उठाउन कुलमानको स्टण्ट कायमैः लाइन काटिएका उद्योगी भन्छन्–प्रमाण देउ, महसुल तिर्छौं
बुटवल, ९ कात्तिक । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगहरुको विद्युत् लाइन काटेपछि पुनः उद्योगी–प्राधिकरणबिचको ट्रंकलाइन महसुल विवाद चर्किएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
