टिकाथलीमा लोड गरिएको चाइनिज पेस्तोल फेला
बुटवल, ९ कात्तिक । ललितपुर महानगरअन्तर्गत महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्याङ्की नजिकै हनुमन्ते खोला किनारमा प्रहरीले लोड गरिएको एक थान पेस्तोल फेला पारेको छ। गोप्य सूचनाको आधारमा वृत सातदोबाटोबाट खटिएको सिभिल टोली र प्रहरी चौकी टिकाथलीको संयुक्त टोलीले आइतबार दिउँसो करिब २ बजेतिर सो पेस्तोल फेला पारेको ललितपुर प्रहरी परिसरले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
