SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

नेपालका ५० हिमाल चढ्न ७७ देशका १ हजार ६३३ आरोहीलाई अनुमति, ३३ करोड राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।