SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ मंिर २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

आईडी र पासवर्डहरू समावेश भएको ३ अर्ब ५० करोड रेकर्डहरू लीक, तपाईंको खाता पनि पर्यो कि?

विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीलाई लिएर एउटा गम्भीर चिन्ताको विषय देखा परेको छ। असुरक्षित रहेका दुई छुट्टाछुट्टै डाटाबेसहरूमा ३.५ अर्बभन्दा बढी रेकर्डहरू अनलाइनमा खुला अवस्थामा फेला परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर