एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँगको सम्बन्धका कारण चर्चामा आएकी चिनियाँ व्यवसायी एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनका ठूला एआई डेटा सेन्टरका लागि आवश्यक शक्तिशाली कम्प्युटिङ उपकरण धितो राखेर वित्तीय स्रोत… The post एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा appeared first on Technology Khabar.