SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

कर्णालीमा पहिलो राष्ट्रिय खेलकुद : आयोजनाको उत्साह, घरेलु मैदानमा पदकको चुनौती

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र व्यवस्थापकीय दक्षताको परीक्षा लिइरहेको छ । मंसिर ८ गतेदेखि विभिन्न खेल सुरु भइसकेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक गर्नेछन् प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ।