तिहार हिजै सकियो, आज पनि तिहारकै नाममा सार्वजनिक बिदा
काठमाडौँ । सरकारले आज (शुक्रबार) पनि तिहार पर्वको सार्वजनिक बिदा दिएको छ । यम पञ्चक अर्थात् तिहार बिहीबार नै सकिए पनि सरकारले आज (शुक्रबार) तिहारकै नाममा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्र अनुसार कात्तिक ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
