प्रयोगमा नआएका नेपाली अक्षर पुनर्स्थापना गर्न सिक्किम उच्च अदालतको आदेश
काठमाडौं । भारतको सिक्किम उच्च अदालतले प्रयोगमा आउन छाडिएका नेपाली वर्णमालाका केही अक्षरहरू पुनः प्रयोगमा ल्याउन आदेश दिएको छ । पहिले नेपाली वर्णमालामा रहेका तर पछिल्ला वर्षमा प्रयोग घट्दै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरूको प्रयोग अनिवार्य गर्न अदालतले आदेश दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
