SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

गुल्मीको चन्द्रकोटमा गोठमा आगलागी 

गुल्मी,  ७ कात्तिक ।  गुल्मीको चन्द्रकोट गाउँपालिका–५ किटनीमा गए राति आगलागी हॅुदा एउटा गोठ जलेको छ । चन्द्रकोट -५ निवासी  ६८ वर्षीय धनबहादुर बिटालुको गोठ आगलागीबाट पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।