एक सातामै सुनको भाउ ७ प्रतिशतले घट्यो
काठमाडौं, ७ कात्तिक । अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै नयाँ उचाइमा पुगेको सुनको भाउ एक सातामै उच्च दरले घटेको छ । अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्न हतारिँदा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो । हालसम्म अन्तर्राष्ट्रिय राजनीतिक अनिश्चितता र अमेरिका–चीनबीचको व्यापारिक तनावका कारण लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्दै आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
