नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित ३ बालिकाको मृत्यु
काठमाडौँ । कैलालीमा नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जानकी गाउँपालिका–१ स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
