SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

माओवादी र समाजवादी एकतानजिक, मंसिर १० अघि नै राष्ट्रिय सम्मेलनबाट घोषणा गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकतानजिक पुगेका छन्।  एकीकृत समाजवादीका नेता बेदुराम भुसालका अनुसार अहिले दस्तावेज आदान–प्रदान गर्ने र धेरै विषयमा सैद्दान्तिक सहमित जुटिसकेको बताए। ‘छलफल चलिरहेको छ, दस्तावेज आदान–प्रदान कुरा भइरहेको छ,’ एकीकृत समाजवादीको वार्ता कार्यदलका संयोजक रहेका भुसालले भने।