SHARE
बुटवल टुडे · शुक्रबार​ ७ कात्िक २०८२ ०३:१२ PM · 1 मिनेट पढाइ

रुकुमपश्चिम जिप दुर्घटना अपेडट : मृतक ६ जनाकाे पहिचान खुल्याे, १० जना घाइते

बुटवल, ७ कात्तिक । रुकुमपश्चिममा जिप दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ। जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै गरेको जिप शुक्रबार साँझ दुर्घटनामा परेको थियो। रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ।