भारतीय फूलमा प्रतिबन्धपछि कोहलपुरका एक किसानले बिक्री गरे ८ लाखको सयपत्री
नेपालगञ्ज, ७ कात्तिक । बर्षौंदेखि भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसकेर निरास भएका कोहलपुरका पुष्प व्यवसायीहरू यस वर्ष भने फुलझैँ मुस्कुराइरहेका छन् । कोहलपुर नगरपालिकाले यसपाली भारतीय फूलको आयातमा कडाइका साथ प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष फाइदा स्थानीय फूल किसानहरूलाई पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
