दाङमा छोराको बञ्चरो प्रहारबाट आमा–बुवा घाइते
दाङ, ७ कात्तिक । दाङमा मापसे गरेर छोराले बञ्चरो प्रहार गरेपछि आमा–बुवा घाइते भएका छन् । दंगीशरण गाउँपालिका–५ देबिगन्जका २५ वर्षका बीरबहादुर ओलीले मापसे गरि आफ्नो आमा–बुवालाई बन्चरो प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
