SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०४:३३ AM · 1 मिनेट पढाइ

“कला र संस्कृतिको” जगेर्ना गर्दै आयोजित देउसी भैलो कार्यक्रमको तयारी पुरा 

कतार, ५ कात्तिक । गुल्मी सेवा समाजको प्रतिबद्धता,निस्वार्थ सेवा समाज भन्ने मूल नाराको साथ कतारमा २००३ मा स्थापना भएको सामाजिक संस्था गुल्मी सेवा समाज कतारले कला संस्कृतिको जगेर्ना गर्दै आयोजित “देउसी भैलो” कार्यक्रमको तयारी पूरा गरेको छ ।