नारायणघाट–बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै
बुटवल, ५ कार्तिक । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड यात्राका लागि क्रमशः सहज बन्दै गएको छ । ११३ किलोमिटर लामो यस खण्डमा दाउन्ने बाहेक अधिकांश स्थानमा यातायात सुचारु र सहज भएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
