SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०५:५७ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगबाट दलीय छायाँ हटाउनुपर्ने रास्वपाको सर्त

काठमान्डौ, ५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने सर्त अघि सारेको छ ।