SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

म पनि कुनै बेलाको एमाले हुँ, एमालेबारे राम्रो जानकारी राख्छु – गृहमन्त्री अर्याल

काठमान्डौ, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २० दलका नेतासँग आगामी निर्वाचनबारे छलफल गरेकी छिन् । बैठकमा सहभागी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, नेमकिपा र एकीकृत समाजवादी लगायत रहेका थिए ।