आज तिहारको पाँचौँ दिन विधिपूर्वक गरियो गाई पूजा
काठमान्डौ, ५ कार्तिक । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक गाई पूजा गरिएको छ । वैदिक सनातन परम्पराअनुसार गाईलाई देवी लक्ष्मीको प्रतीक र माताको स्वरूप मानिँदै पूजा गर्ने चलन आज पनि यथावत् रहिआएको छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
