हमासले फिर्ता गरेका दुई इजरायली बन्धकको शवको पहिचान खुल्यो
काठमान्डौ, ५ कार्तिक । हमासले फिर्ता गरेका दुई इजरायली बन्धकको शवको पहिचान भएको छ । बीबीसीका अनुसार ती शवहरू इजरायली नागरिक आर्येह जाल्मानोविच र मास्टर सार्जेन्ट तामिर अदार का हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
