SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०६:५९ AM · 1 मिनेट पढाइ

स्कटल्यान्डका मार्क वाटले कर्णालीबाट एनपीएल खेल्ने

काठमान्डौ, ५ कार्तिक । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि स्कटल्यान्डका अनुभवी स्पिन बलिङ अलराउन्डर मार्क वाटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएको छ ।