घरमा छानी छानी आगजनी र लुटपाट गरियो: ओली
काठमान्डौ, ५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा लक्षित आगजनी र लुटपाट भएको बताएका छन् । बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो जलाइएको घर हेर्न पुगेका ओलीले ठूला–ठूला मूर्तिहरू उठाएर लगिएको देखेर आफू आश्चर्यमा परेको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
