उद्योग विभागमा रोकिएका औद्योगिक सम्पत्ति मुद्दाको सुनुवाइ ११ कात्तिकदेखि सुरु
काठमान्डौ, ५ कार्तिक । जेनजी आन्दोलनपछि उद्योग विभागमा रोकिएका पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दाहरूको सुनुवाइ ११ कात्तिकदेखि सुरु हुने भएको छ । विभागका अनुसार, सुनुवाइका लागि पेशी सूची तयार पारेर सोमबारदेखि बिहीबारसम्म नियमित इजलास सञ्चालन गरिनेछ । २४ भदौको आगजनीका क्रममा विभागमा व्यापक क्षति पुगेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
