गृहमन्त्री आर्यालले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको ओलीको आरोप
काठमान्डौ, ५ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालमाथि आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन् । बुधबार बालकोटस्थित आफ्नै जलेको घर अवलोकन गर्न पुगेका ओलीले यस आशयका दाबी सार्वजनिक गरे । ओलीले भने, “हिजो एक सञ्चारमाध्यमसँगको अन्तर्वार्ताबाट पनि गृहमन्त्रीको ममाथि कस्तो मनोभाव छ भन्ने स्पष्ट हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
