SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

काठमान्डौ, ५ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार साँझ दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।