मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु
लमही, ५ कार्तिक । देउखुरीको लमही नगरपालिका–७ बनघुस्री निवासी करिब ३५ वर्षीय पूर्व प्रहरी हवल्दार देब नारायण चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार, राति करिब सवा दुई बजे रा २ प ४९१२ नम्बरको मोटरसाइकल लमहीतर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको हसनापुर जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
