SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०८:५७ AM · 1 मिनेट पढाइ

नेपाल सम्वत ११४६, बुटवलमा झाकी तथा र्याली

बुटवल, ५ कार्तिक । नेपाल सम्वत ११४६ को अवसरमा बुटवलमा छरिएर रहेका नेवार समुदायले सचेतनामूलक र्याली, झाकी प्रदर्शन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ ।