SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ०९:०५ AM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनमा भवन जलाउन रसायन प्रयोग भए नभएको वैज्ञानिक परीक्षण हुने

काठमान्डौ, ५ कार्तिक । जेन–जी आन्दोलनका क्रममा सरकारी तथा निजी भवनमा भएको आगजनीमा प्रज्वलनशील रसायन प्रयोग भएको भए नभएको पत्ता लगाउन वैज्ञानिक परीक्षण गरिने भएको छ ।