SHARE
बुटवल टुडे · बुधबार ५ कात्िक २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थाल्यो : दुई दिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट

काठमाण्डौ – अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज दोस्रो दिन पनि घटेको छ । मङ्गलवार एकै दिन ६.३ प्रतिशतले घटेको भाउ आज पनि सामान्य घटेको हो । अन्तराष्ट्रिय बजारमा सोमवार एक औंस अर्थात् झन्डै ३२ ग्राम सुनको मूल्य चार हजार तीन सय ८१ अमेरिकी डलरसम्म पुगेको थियो ।