नेपाल सम्वत ११४६ मा मोटरसाइकल ¥याली
बुटवल, ५ कार्तिक । नेपालका राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले गरीव नेपालीलाई ऋणमुक्त गराएको दिनको स्मरणमा नेपाल सम्वत ११४६ रुपन्देहीमा विविध कार्यक्रम गरी मनाइएको छ । नेवा: देय दबू तिलोत्तमा नगरसमितिले बुधबार युवाहरूसहितको प्रचारात्मक मोटरसाइकल रयाली निकालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
