कपिलवस्तुको नेपाल–भारत सीमामा सुन, चाँदी र नगदसहित एक व्यक्ति पक्राउ
कपिलवस्तु — नेपाल–भारत सीमाक्षेत्र खुनुवामा शंकास्पद धातु तथा ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। भारततर्फबाट नेपाल प्रवेश गर्न लागेका डिएल १ सी एएच ३८२७ नम्बरको एर्टिगा कारलाई खुनुवा सीमा नजिकै बिहान करिब ७ः४० बजे एसएसबी टोलीले रोकेर जाँच गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
