SHARE
बुटवल टुडे · बिहीबार ६ कात्िक २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

भाइटीका लगाउँदा के गर्ने, कुन दिशामा फर्केर लगाउने ?

बुटवल, ६ कात्तिक । आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने दिन हो । भाइटीका लगाउनु भन्दा अगाडी कुन–कुन देवताको पूजाअर्चना गरेर कस्तो विधि अपनाउने ? भाइटीका लगाउँदा कुन-कुन सामग्रीको आवश्यकता पर्दछ ? यहाँ छोटकरीमा चर्चा गरिनेछ ।