भाइटीकाका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुला गरिँदैछ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र सर्वसाधारणका लागि खुला गर्ने प्रचलन छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
