SHARE
बुटवल टुडे · शनिबार १ कात्िक २०८२ ०४:४८ AM · 1 मिनेट पढाइ

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई 

देवदह, ०१ असोज । देवदह प्रिमियर लिग (डिपिएल) को उपाधि पाकडी प्यान्थर्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा टटेरा डाइनामाइटलाई २३ रनले पराजित गर्दै पाकडीले डिपिएल दोस्रो सिजनको उपाधि रक्षा गरेको हो । पाकडी डिपिएल पहिलो सिजनको समेट विजेता टिम हो ।