जेनजी युवा मिराज ढुंगानाले भने: चुनावमा जान पार्टी खोल्न लागेका होइनौँ
काठमाडौँ । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्। उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्यो कि पार्टी नै खोल्नुको विकल्प छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
