बुटवलका नेवारहरुले संयुक्त नेपाल सम्वत ११४६ मनाउने
बुटवल, १ कार्तिक । बुटवलमा छरिएर रहेका नेवार समुदायहरुले सामुहिक रुपमा नेपाल सम्बत ११४६ मनाउने भएका छन । नेवा देय दबु बुटवल नगर समितीको आयोजनामा शनिबार बुटवलमा बसेको संयुक्त बैठकले सामुहिक रुपमा नेपाल सम्बत ११४६ मनाउने निर्णय गरेका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
