बुटवलमा सांस्कृतिक कार्यक्रमको लर्को
बुटवल, १ कार्तिक । शनिबार चर्चित गायिका शान्तिश्री परियारले बुटवलको रामनगरमा दर्शक नचाईन । सयपत्री युवा क्लबको आयोजनामा भएको सयपत्री सास्कृतिक साझ २०८२ मा चर्चित गायिका शान्तिश्री परियारसहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
