तिहारको देउसी–भैलो: संस्कृतिबाट समाज जोड्ने सेतु
बुटवल, ०२ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको नवजीवन युवा क्लबले स्थापनाकालदेखि नै देउसी भैलो खेल्ने र रकम सङ्कलन गर्ने कार्य गरेको छ । क्लबले तिहार पर्वलाई आर्थिक विकास गर्नका लागि एउटा माध्यमको रूपमा लिएको थियो । २०४७ सालमा स्थानीय युवाहरूको सहभागितामा स्थापना भएको क्लबले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
