फूलसँग भबिन्द्रको अर्थ सपना
गुल्मी, ०२ कार्तिक । वर्षौँसम्म उपयोग विहीन भएर त्यत्तिकै खेर गइरहेको बाँझो जमिन यति बेला सयपत्री फूलको थुँगाले रङ्गीचङ्गी बनेको छ । प्लास्टिकको टनेल भित्र ढकमक्क फुलेका र फुल्दै गरेका सयपत्रीले तिहार भित्रिसकेको झल्को दिइरहेको छ । तिनै सयपत्री फूल पुलाउने कृषक हुन जिल्लाको धुर्कोट गाउँपालिका –३, हाडहाडे निवासी युवा कृषक भविन्द्र घर्तिमगर ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
