१६ वर्षका सरोजको माटोमा फक्रेको कला
बर्दिया, ०२ कार्तिक । बढैयाताल गाउँपालिका वडा नम्बर ६ का सरोज थारु उमेले १६ वर्षका भए । शारदा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी पढाइसँगै कलामा रमाइरहेका छन् । विद्यालयबाट फर्केपछि, गृहकार्य सकेर उनी कहिले बाँस समाउँछन्, कहिले पराल, कहिले माटो । ती सामग्रीबाट उनले परेपछि मूर्तिको आकार दिन्छन् । सुरुमा परिवारले उनको यो कामलाई खेलौना सम्झे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
