‘आज काग तिहार: नगरौँ संरक्षणमा ढिलाइ’
नेपालीहरूको घर आँगनमा शनिवारदेखि नै दीपावली अर्थात् तिहारको आगमन भैसकेको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहारको पहिलो दिन शनिवार यमपञ्चक विधिवत् सुरु भएको छ । शनिवार नै धनतेरस थियो । त्यसै गरी आज काग तिहार हो । दीपावली उज्यालो पर्व हो र यसले सुख, शान्ति र समृद्धि ल्याउँछ भन्ने किम्बदन्ती छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
