इजरायलमा मारिएका विपिनको शव भोलि नेपाल ल्याइँदै
काठमान्डौ, २ कार्तिक । इजरायलमा हमास आक्रमणका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार जोशीको शव फ्लाई दुबई एयरलाइन्समार्फत् काठमाडौँ ल्याउने तयारी गरिएको हो । उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
