SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०४:३७ AM · 1 मिनेट पढाइ

अदालत बचाउने प्रहरीलाई सम्मान 

सुनवल, ०२ कार्तिक । जेन–जी आन्दोलनको क्रममा कार्यालयमा क्षति हुनबाट बचाउने प्रहरीलाई जिल्ला अदालत नवलपरासीले सम्मान गरेको छ । अदालतमा पटक पटक तोडफोड र आगजनीको प्रयास भए पनि प्रहरीको सक्रियताले कुनै क्षति नभएकाले अदालतको सुरक्षामा खटिएका प्रहरीलाई सम्मान गरिएको हो ।