SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०४:४६ AM · 1 मिनेट पढाइ

निर्वाचनको तयारी तीव्र : केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमान्डौ, २ कार्तिक । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी सुदृढ पार्ने उद्देश्यले आज (आइतबार)  केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृह मन्त्रालयका अनुसार बैठक बिहान ११ बजे मन्त्रालयमै बस्नेछ । उक्त बैठकको अध्यक्षता गृहमन्त्री तथा समितिका अध्यक्ष ओमप्रकाश अर्यालले गर्नेछन् ।