SHARE
कालिका खबर · आइबार​ ३० कात्िक २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु, सोही स्थानका २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन् ।