कीर्तिमानी विन्दुबाट ओर्लियो सुनको मूल्य, आज कति ?
काठमान्डौ, २ कार्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४ हजार ८०० रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ५३ हजार २०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुग्दै तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
