रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा कार्कीको असन्तुष्टि
काठमान्डौ, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीले गरेको सचिवालय विस्तारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले चार नयाँ सदस्य थपेपछि कार्कीले सामाजिक सञ्जालमार्फत् आफ्नो असहमति सार्वजनिक गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
