मोहन वैद्यले दिए राजीनामा, सीपी गजुरेललाई महासचिवको जिम्मा
काठमान्डौ, २ कार्तिक । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पार्टीको सर्वोच्च जिम्मेवारीबाट स्वैच्छिक राजीनामा दिएका छन् । स्वास्थ्यलगायतका कारण देखाउँदै ८० वर्षीय वैद्यले महासचिव पद छोडेका हुन् । पार्टीले वैद्यको उत्तराधिकारीका रूपमा वरिष्ठ नेता सीपी गजुरेललाई नयाँ महासचिव नियुक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
