प्रतिनिधि सभा पुनर्स्थापनाका लागि योगेशले राखे पाँच बुँदे प्रस्ताव
काठमान्डौ, २ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि ५ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । भट्टराईको प्रस्तावमा विशेषगरी पुनर्स्थापित प्रतिनिधि सभाबाट पूर्वप्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री नियुक्त नगर्ने शर्त राखिएको छ । भट्टराईले केन्द्रीय कमिटी बैठकमा राखेको धारणा आइतबार सामाजिक सञ्जालमार्फत बहसका लागि प्रस्तुत गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
